ट्रम्पद्वारा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन

न्यूयोर्क । कोरोना भाइरस संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका छन् । ट्रम्पको सो कार्य विवादित भएको छ भने कोरोना भाइरस संक्रमणलाई बेवास्ता गरेको भन्दै आलोचना पनि भएको छ । ट्रम्पले गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका हुन् । गाडीमा रहेका उनले … Continue reading ट्रम्पद्वारा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन